पर्साको बिन्दबासिनी गाउँपालिका कार्यालय घेराउ गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप

वीरगञ्ज – पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। गाउँपालिकाको गर्दौल माविका विद्यार्थी र प्रहरीबीच आइतबार दिउँसो झडप भएको हो। गर्दौल माध्यमिक विद्यालय र बहुअर्वा भाटामा अध्ययनरत विद्यार्थी गाउँपालिकाको कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीसँग भएको हो। झडपमा आधा दर्जन विद्यार्थी भएका छन्। गर्दौल माध्यमिक विद्यालयका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरुवा गरेको तथा […]