कांग्रेसको युवा नीति सम्बन्धि विषयगत समितिको सदस्यमा बानियाँ नियुक्त

काठमाडौं, १२ असार । नेपाली कांग्रेसको युवा नीति सम्बन्धि विषयगत समितिको सदस्यमा नेविसंघ तनुहँका नेता रोजन बानियाँ नियुक्त भएका छन् । कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रञ्जित कर्ण संयोजक रहेको युवा नीति तथा सम्बन्धि विषयगत समितिको सदस्यमा बानियाँलाई नियुक्त गरेको हो । काग्रेसका उपसभापति एंव केन्द्रिय नीति, अनुसन्धान तथा प्रतिष्ठानका प्रमुख समेत रहेका बिमलेन्द्र […]