कुकुरलाई भत्ता मासिक एक लाख रुपैयाँ भन्दा धेरै ! काम सुरक्षा गार्डको, मिसन चाहिँ शान्ति सेनाको

काठमाडौं : तिहारका क्रममा आज धेरैले कुकुरको पूजा गरे, ढोगे पनि। अरु दिन दुत्कार्नेहरु पनि आज कुकुरको पूजा गर्न तल्लिन रहे। मानिससँग सबैभन्दा धेरै नजिकिने प्राणी कुकुर सुरक्षाका लागि पनि उत्तिकै परिचालन हुँदै आएको छ। अपराध अनुसन्धानमा मात्र होइन देशको सुरक्षा र सेनाको शान्ति मिसनमा समेत कुकुरको सहयोग लिइँदै आएको छ।  हो,…

सम्बन्धित सामग्री

ललितपुर महानगरले ११ क्लबलाई दियो ३७ लाख रुपैयाँ

ललितपुर महानगरपालिकाले ललितपुरका ११ क्लबलाई ३७ लाख रुपैयाँ सहयोग गरेको छ ।

उपसचिव ६ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाण्डाै – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् । नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहेको अख्तियारले जनाएको छ ।

दुई लाख रुपैयाँ लुटेर भाग्ने पक्राउ

जनकपुरधाम । जनकपुरधाममा बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार दिउँसो धनुषाको सवैला नगरपालिका वडा –४ पटेर्वा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा –१ बस्ने शर्मिला देवी यादवको साथबाट दुई लाख रुपैयाँ लुटेका धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा –७ […] The post दुई लाख रुपैयाँ लुटेर भाग्ने पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनकपुरधाममा दिउँसै लुटियो २ लाख रुपैयाँ

९ साउन, जनकपुरधाम । जनकपुरधाममा सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् । साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा […]

पाकिस्तानमा वार्षिक १२ लाख रुपैयाँ कमाउनेले १०० रुपैयाँ कर तिर्नुपर्ने

इस्लामाबाद : पाकिस्तानमा संघीय सरकारले आर्थिक वर्ष २०२२-२३ को बजेट प्रस्तुत गरेको छ। आफ्नो बजेट भाषणमा अर्थमन्त्री मिफ्ता इस्माइलले अहिले मासिक १ लाख रुपैयाँ अर्थात् वार्षिक १२ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई आयकर दाखिला गर्न छुट दिएको बताए।अर्थ विधेयकअनुसार वार्षिक ६ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई अझै पनि पूर्ण रूपमा छुट दिइएको छ भने वार्षिक आम्दानी १२ लाख रुपैयाँसम्म हुनेले भने प्रतिवर्ष १०० रुपैयाँ कर तिर्नुपर्नेछ।अर्थमन्त्रीले आफ्नो भाषणमा कर तहको विवरण सार्वजनिक नगरेको बीबीसीले जना

डिशहोमका २ ग्राहकले जिते एक–एक लाख रुपैयाँ

डिशहोमका दुई ग्राहकले जनही १ लाख रुपैयाँ जितेका छन् । बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३  भएका ग्राहकहरुले एक–एक लाख रुपैयाँ जित्न सफल भएका हुन् । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन् । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने डिशहोमले जनाएको छ । डिशहोमका ग्राहकहरुले यो य

सुनको मूल्य एक लाख रुपैयाँ नजिक

काठमाडौँ, १८ फागुन । सुनको भाउ बुधबार प्रति तोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार तेजावी […]

चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

विशेष अदालतलले आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सप्तरीमा तीन घर जल्दा छ लाख रुपैयाँ बराबर क्षति

सप्तरीमा बिहीबार दिउँसो आगलागी भएर तीनवटा जल्दा छ लाख रुपैयाँ बराबरको सरसमान नष्ट भएको छ ।