काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) बाट आफूले पाउनु पर्ने पैसा नदिएको भन्दै फ्रेन्चाइज टोली चितवन टाइगर्सले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) विरुद्ध दायर गरेको मुद्दा फिर्ता नलिने भएको छ । इपिएल र बाँकी पाँच फ्रेन्चाइज टोलीले मुद्दा फिर्ता लिएपनि चितवनले भने नलिने जनाएको छ । चितवनले आफूहरुले पाउनुपर्ने […]
The post इपिएलले पैसा नदिएपछि चितवनले मुद्दा फिर्ता लिएन first appeared on Hamro Khelkud.