नयाँ शक्ति बैठकको निष्कर्ष : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा मिल्नेसँग कार्यगत एकता गर्नेे - Naya Patrika

नयाँ शक्ति नेपालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्ने भएको छ । राजनीतिक अस्थिरता धेरै भएकाले कार्यकारीको प्रमुखको मुद्दा उठाउने दल, शक्ति, व्यक्तिसँग बृहत्त्तर कार्यगत एकता...पूरा पढ्नुहोस् »