रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : ओली

मलेखु– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन् । एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण […]

सम्बन्धित सामग्री

देश विकास गर्ने पालो युवापुस्ताको हो : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए । ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य […]

देश विकास गर्ने पालो युवापुस्ताको हो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए । ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको सुनाए। उनले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरे ।

डोटीको विकास एमालेले गर्छः ओली

‍धनगढी – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको विकास एमालेले मात्र गर्न सक्ने बताएका छन्। शनिबार डोटीमा एमालेद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले डोटीको विकासको जिम्मा अब एमालेले लिने बताए। उनले भने, ‘डोटी सुदूरपश्चिम प्रदेशको पुरानो राजधानी हो, यहाँ धेरै विकास गर्न आवश्यक छ, अब एमालेले गर्छ।’ उनले एकीकृत समाजवादीका […]

एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् । बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन् । ‘हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको पार्टी हो । हाम्रो पार्टी शान्ति सुव्यवस्था र लोकतन्त्रका लागि बनेको, लडेको र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो । अब यी उपलब्धीहरुको रक्षा यसै पार्टीले गर्छ’

पार्टीभित्रैबाट असहयोग भए पनि विकास गरेँ–अध्यक्ष ओली

काठमाडौँ,१३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताए । आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष […]

स्वतन्त्रहरुबाट विकास सम्भव छैनः ओली

‘एक ठाँउको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो। तर एक ठाँउको एउटा स्वतन्त्र, अर्को ठाँउको अर्को स्वतन्त्र र छिटपुट स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति र प्रगति सम्भव हुन सक्छ?’, ओलीले प्रश्न गरे।...

विकास गर्न एमाले अघि, अरू पछि : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँ विकासको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज मङ्गलवार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उहाँको दाबी थियो ।  अन्य दलहरू विकासमा पछि रहेको र आफनो पार्टीे विकासको पक्षमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।’  गठबन्धन स्वार्थका लागि भएको उहाँको भनाइ थियो । एमाले सबै...

ओली सरकारले निषेध नगरेको भए चितवनमा क्रान्तिकारी तरिकाले विकास हुन्थ्यो– प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारले निषेध नगरेको भए चितवनमा धेरै विकास भइसक्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्वर ३ बाट संघीय सांसद हुनुभएका अध्यक्ष दाहालले ओली नेतृत्वको सरकार चितवनप्रति अलिकति पनि सकारात्मक नभइदिएको आरोप लगाउनुभयो । बुधबार भरतपुर मेट्रो प्लजा बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री समेत […]

ओली र नेपालबीच सांसद तानातान

काठमाडौं, १ साउन । नेकपा एमालेभित्र सांसद तानातानको अवस्था विकास भएको छ । भित्र भित्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सांसद तानातानको अवस्था विकास भएको हो । नयाँ सरकार गठन भएपछि एमालेको माधवकुमार नेपाल पक्षधरले ८ मन्त्रालय पाउने भएपछि त्यसको आशामा केही सांसदले ओली क्याम्प परिवर्तन गर्न खोजेका छन् । […]

मैले जस्तो विकास र सुशासनका काम नेपालमा अरु कसैले गरेको छैन - ओली

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास र सुशासन नेपालमा अहिलेसम्म कसैले नगरेको जिकिर गर्नुभएको छ ।बुटवलमा भएको आमसभामा ओलीले आफू प्रधानमन्त्री भएपछि गरेको भन्दै सयौँ कामको फेहरिस्त पनि बताउनुभएको छ । ‘शिक्षा, स्वास्थ्य, विकास, सुशासन र सामाजिक काममा मेरो पालामा ऐतिहासिक तिव्रता आएको छ, यतिधेरै काम अहिलेसम्म कसैले गरेको थिएन, तीन वर्षसम्म हामीले गरेका काम देखेर विरोधीहरु तर्सिएका छन्’, ओलीले भन्नुभयो । ओलीले केहि नराम्रो आचर...