मन्त्री चौधरी थपनामात्रै, भूमि व्यवस्था मन्त्रालय रेशम चौधरीले चलाउन थाले

काठमाडौं, १६ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गरेकी छिन् । रेशम चौधरी जेलमै हुँदा मन्त्री बनेकी रञ्जिता मन्त्रालय चलाउनको लागि सल्लाह लिन भने रेशम रहेको जेलमै पुग्ने गरेको चर्चा थियो । सरकारको सिफारिशमा जब रेशमले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाए तब उनी श्रीमती मन्त्री […]