रूपन्देही । महिला र समावेशी कोटाबाट निर्वाचित सांसदहरुले समान अवसर र अधिकार दिन माग गरेका छन् । लुम्बिनी प्रदेश सभाले सोमबार बुटवलमा आयोजना गरेको प्रदेशसभा सदस्य र पूर्व प्रदेशसभा सदस्यबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले प्रत्यक्ष निर्वाचित र अन्य कोटाका सांसदको तुलनामा आफूमाथि विभेद भएको बताए । कार्यक्रममा बोल्दै […]