काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौँ उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो।
काठमाडौं, २२ साउन । आजदेखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ अभियान सञ्चालन गरेको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा पुनःउपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउन एक कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो […]
उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो । यद्यपि कोभिड–१९ का कारण पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले प्रहरीले पुन अभियान सुरु गरेको हो । महाशाखाले उक्त स्टीकर चालकले
ट्राफिक प्रहरीले उपत्यका भित्र पुनः ‘नो हर्न’ अभियान सुरु गरेको छ। लकडाउन सुरु भएसँगै ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान कार्यान्वयनमा आउन सकेको थिएन।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले अभियान कडाईका साथ कार्यान्वयन...