पार्टी खोल्न लाग्दा माधव नेपाललाई आफ्नाले साथ छाडे, अरुकाले साथ दिए

काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने घोषणा गरेसँगै उनको साथमा को को लाग्ने हुन् चासो बनेको छ । सम्भवत भोलि नै निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी पूरा गरेका नेपालले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । सांसदहरु को को साथमा आउने समेत निश्चित भइसकेको छ । […]