अमेरिका गोलीकाण्ड: ७२ वर्षे सन्दिग्ध आक्रमणकारी 'नरसंहार गरेको नाचघरमा पहिला नियमित जान्थे' - BBC News नेपाली
चिनियाँ नववर्षको उत्सव मनाउन आयोजित कार्यमक्रमपछि लस एन्जलिसनजिकै एउटा सानो सहरमा शनिवार राति भएको उक्त घटनामा सन्दिग्ध आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अमेरिकाको उत्तर क्यारोलिनामा बिहीबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि छन् । समाचार अनुसार घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो ।उत्तरी क्यारोलिनाका मेयर मेरी एन बाल्डविनले गोलीबारीमा अन्य दुई जना पनि घाइते भएको बताए, जसमध्ये एक प्रहरी अधिकारी छन् । मेयरले घटनाको बारेमा थप विवरण दिएनन् तर भने, ‘हामीले अमेरिकामा यस्ता खालका पागल हिंसा रोक्नु पर्छ ।’संदिग्ध आक्रमणकारी एक श्वेत किशोर भएको मानिन्छ र उनले
अमेरिकाको वासिङ्टन नजिकै रहेको क्षेत्रमा शुक्रबार एक व्यक्तिले स्वचालित हतियारबाट गोली चलाउँदा तीन जना घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार गोलीबारी वासिङ्टन नजिकैको एभिन्यू-भ्यान नेसमा भएको थियो। घटनापछि उक्त क्षेत्रमा लकडाउनको अवस्था छ र प्रहरीले मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।सहायक प्रहरी प्रमुख स्टुअर्ट एमरम्यानले तीन जनालाई अस्पताल लगिएको बताए । तीमध्ये दुई वयस्क छन्, जसको अवस्था गम्भीर तर स्थिर छ, र एक बालिका छिन्, जसलाई सामान्य चोट लागेको छ। इमरम्यानले प्रहरील
काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रमणकारी भएको बताएका छन्। पुटिनले युद्ध रोजेको र अब पुटिन र उनको देशले गम्भीर परिणाम भोग्ने बाइडेनको चेतावनी छ।युक्रेन माथि रुसले गरेको आक्रमणको कडा निन्दा गर्दै बाइडेन भने, ‘रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै थियो।’ उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाइने पनि बताए।बाइडेनले विश्वका अधिकांश देश रुसविरुद्धमा रहेको बताए। उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने बताए।&n