काठमाडौँ- नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । भट्ट पक्षका कानुन ब्यवसायीबाट सुनुवाइ स्थगित भएको हो ।
रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो ।
उनले रिटमार्फत सांसद प...