धनकुटा काँग्रेसमा सुनिलबहादुरको प्रभाव, राई सभापति बन्दा देउवा-थापा प्यानलबाट अधिकाशं प्रतिनिधि

काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेस धनकुटा जिल्ला सभापतिमा दिनेश राई निर्वाचित भएका छन् । उनी सभापति शेरबहादुर देउवा र सहमहामन्त्री सुनिलबहादुर थापाको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए । धनकुटामा जिल्ला सभापतिसहित २५ जनामध्ये २० जना महाधिवेशन प्रतिनिधि देउवा थापा प्यानलबाट चुनिएका छन् । ५ जना देउवाइतर समूहबाट चुनिएका छन् । धनकुटाको अधिवेशनमा सहमहामन्त्री सुनिलबहादुर […]