सुनसरी डेङगु नियन्त्रणका लागि जसपाको अभियान

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेङगु रोगको महामारी नियन्त्रणमा जनता समाजबादी पार्टीका कार्यकर्ता परिचालन गरिएको छ । तीनै तहका सरकारले धरानमा फैलिएको डेङगु नियन्त्रणमा चासो नदिएको भन्दै जसपा धरानले कार्यकर्ता परिचालन गरी लामखुट्टे मार्ने अभियान संचालन गरेको जनाएको हो । डेङगु संक्रमणबाट धरानमा ७ जनाको ज्यान गएपछि अबस्था जटिल भन्दै गएको छ । संक्रमितका […]