एकल महिलाका समस्याबारेकाे कार्यशाला गाेष्ठी सम्पन्न - Naya Patrika
एकल महिलाको नागरिकता, व्यक्तिगत घटना दर्ता तथा सुरक्षा कोष सम्बन्धी एक दिने राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपालमा एकल महिला भएकै कारण उनीहरुले भोग्नुपरेको समस्याको विषयमा राजधानीमा बिहीबार...पूरा पढ्नुहोस् »
नेपाल जनस्वास्थ्य प्रतिष्ठान, द वान हेल्थ ट्रष्ट र ग्लोबल एन्टीमाइक्रोबिअल् रेसिस्टेन्स पार्टनरसिपद्वारा संयुक्तरूपमा “प्रतिजैविक प्रतिरोध र खोप” नामक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छl
काठमाडौं – पर्यटन व्यवसायी महिलाहरुको चुनौति र अवसर विषयक कार्यशाला पोखरामा सम्पन्न भएको छ । शनिबार पोखरामा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान), युरोपियन युनियन, नेपाल सरकार र जिआईजेड संस्थाको आयोजनामा पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला सम्पन्न भएको हो । पोखराको लेकसाइड रिट्रिट होटलमा भएको कार्यक्रम नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युरोपियन युनियनको […]
माघ ६ देखि ८ सम्म चलेको ३ दिने एनपीनोग सेभेन कार्यशाला पोखराको होटेल बाराहीमा आज भब्य रुपमा सम्पन्न भएको छ । इन्टरनेट एक्सचेन नेपाल र नेपाल नेटवर्क अप्रेटर्स ग्रुपले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यशाला सम्पन्न भएको हो ।
उक्त कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक विज्ञहरूबाट दुई बिषयगत क्षेत्रमा नेटवर्क...
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा चर्चित कलाकार सञ्जय बान्तवाको विशेष पहलमा “विशेष चित्रकला कार्यशाला” राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका कलाकारहरूको क्षमता प्रदर्शन तथा उनीहरूको कलालाई प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित सो चित्रकला कार्यशालामा १० जना अपाङ्गता भएका कलाकारहरूले भाग लिएका थिए । प्राज्ञ बान्तवा नेपालका चर्चित अपाङ्गता भएका कलाकार हुन् । उनका चित्रकलाहरूको स्वदेश तथा विदेशमा धेरै पटक प्रदर्शनी समेत भइसकेको छ । सो चित्
निर्वाचन आयोगले मिति वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको प्रदेश स्तरीय तथा केन्द्रीय स्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ । स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासहरूको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावहरूको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको थियो । यसै गरी हिजो र आज दुई दिन काठमाडौँमा केन्द्रीय निर्वाचन समीक्षा कार्यशालाको आयोजना गर
नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज नेसोग र वोर्ज कम्पनीको सहकार्यमा निजामति अस्पताल काठमाडौंमा कोल्पोस्कोपी सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ।
पोखरामा जारी नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त रूपमा आयोजित कार्यशालामा देशभरबाट छानिएका ८ जनाको सहभागिता थियो ।
कार्यशाला गन्धर्व नाटकघरमा सञ्चालन...
गण्डकी प्रदेशका नाट्यकर्मीका लागि आयोजना गरिएको १० दिने नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा ५ कात्तिकदेखि कार्यशाला सुरु भएको थियो । कार्याशालाको आयोजना गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा...