काठमाडौंमा आज यस वर्षकै बढी चिसाे

काठमाडौं । काठमाडौंमा आज आइतबार यस वर्षकै सबै भन्दा बढी चिसो मापन गरिएको छ । आइतबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिन यतादेखि काठमाडौंसहित […]