साहरुखको ‘पठान’को सेटमा लफडा

नायक साहरुख खान, नायिका दीपिका पादुकोण र नायक जोन अव्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’को हाल धमाधम छायांकन भैरहेको छ । तर, चलचित्रको छायांकनका क्रममा निर्देशक र एक सहयोगीतविच हात हालाहाल नै भएपछि निर्माता आदित्य चोपडाले सुरक्षा व्यवस्था कडा बनाएका छन् । यशराज ब्यानरले निर्माण गरिरहेको यो चलचित्रको पहिलो चरणको छायांकन सकिएको छ । दोश्रो […]