पोखरामा फुटपाथका पसल र अवैध संरचना हटाउन निकालियो ७ दिने सूचना

पोखरा । पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ। गत साता पोखरा-९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सात दिने सूचना निकालेको छ। तोकिएको दिनभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले […]