काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन्। शनिवार चितवनमा आयोजित एक कार्यक्रममा उनले पार्टीले नै स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिसकेको बताएका हुन्।
‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ। तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ,’…