राजेन्द्र लिङ्देनकाे आरोप- ठूला दल फरक देखिएपनि भ्रष्टाचार गर्न एक ठाउँमा उभिन्छन्

चाैतारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशकाे विकास गर्न शासकिय स्वरुप परिवर्तन गर्न आवश्यक रहेकाे बताएका छन् । हालकाे जनप्रतिनिधिको भार देशले थेग्न नसक्ने भएकाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकाे व्यवस्था गरि जनप्रतिनिधिको संख्या घटाउनुपर्ने उनको भनाइ छ । शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोकको जिल्ला अधिवेशनलाई सम्वाेधन गर्दै उनलेे भने, […]