अमेरिकामा आइतबार विहान अर्थात् मार्च १० मा विहान २ नबजी एकैपटक ३ बज्नेछ । अर्थात् विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ को सट्टा ३ बज्नेछ । अर्थात् आजको रात ११ घण्टाको हुनेछ । किनभने डेलाइट सेभिङ टाइम आइतबार विहानबाट सुरु हुनेछ । बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप […]