चार दिनमै खारेज भयो शिक्षा मन्त्रालयको कार्यविधि

शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रालय मातहतका निकायमा निजामती कर्मचारीसरह पहुँच हुने गरी शिक्षा उत्प्रेरक (एजुकेशन क्याटलिस्ट) परिचालन गर्न जारी गरेको कार्यविधि चार दिनमै रद्द भएको छ ।