गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले मिडिया विधेयकमा प्रेस स्वतन्त्रता प्रतिबद्ध रहदै पत्रकारको हकहितमा हुने गरी ल्याउने बताए ।मुख्यमन्त्री पोखरेलले पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको बताउँदै प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन पत्रकारका विरुद्धमा हुन नसक्ने बताए । उनले प्रदेश सरकारले मिडि