एजेन्सी। अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ) का सदस्यहरूको मंगलबार राति इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ । एक सुरक्षा स्रोतले पश्चिमी प्रान्त अन्बारमा मङ्गलवार सबेरै भएको उक्त आक्रमणमा मारिनेहरूमध्ये एक वरिष्ठ कमाण्डर समेत रहेकाे जनाएकाे हाे । पीएमएफले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई इराकी सार्वभौमसत्ताको घोर उल्लंघनको संज्ञा दिएको छ […]
चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका पाइएको छ । नियमित परीक्षणका क्रममा जिल्लामा पहिचान भएका क्षयरोगीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका छन् । तीमध्ये चार जना चार वर्षमुनिका छन् । जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता पाँच हजार ३८२ जनाको परीक्षण गरिएकामा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । […]
रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि भने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । […]
Mahottari. Devotees in the ancient Mithila region of Madhes concluded this year's Vasanti Chhath festival this morning by offering Arghya (offerings) to the rising sun. The devotees, who offered the first Arghya to the setting sun on Tuesday evening, completed the festival today by offering the second Arghya as the sun rose.In Mithila, Vasanti Chhath is colloquially known as 'Chaiti Chhath.' Elderly Maithils explain that it is called Vasanti Chhath because it is celebrated during the spring season (Vasanta Ritu). RamAyodhya Sah (75) of Hatia, Bardibas-14, states that it is commonly called 'Chaiti Chhath' because it is observed during the...