सुन कम हुँदा रोकियो बिहेः जन्तीको भागाभाग, बेहुली बेहोस

लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने सामान तयार थिए । घर परवारका सदस्य र आफन्त खुशी देखिन्थे । आजको अन्नपूर्ण पोष्ट अगाडि लेख्छ- सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेख सम्जिलासँग विवाह गर्न राती ८ बजे जन्ती आइपुगे । हिन्दु परम्परा…

सम्बन्धित सामग्री

समाज (कथा)

परबाट पञ्चेबाजाको आवाज आइरहेको थियो। आवाज नजिक नजिक हुँदै गइरहेको थियो। बार्दलीमा भएका मानिसहरू ‘जन्ती आए जन्ती आए’ भनेर तल झर्न थाले। घर नजिक नजिक आइपुगेको जस्तो सुनिएको बाजा बज्न छोड्यो। केही भयो होला भनेर मैले यसलाई साधारण रूपमा लिए। म त बेहुली, बाजा बज्न किन रोकियो भनेर सोध्ने कुरा पनि भएन।  ...