सुर्खेतको पुरानो सदरमुकाममा पृथ्वीनारायणको सालिक अनावरण
पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा सुर्खेतको पुरानो सदरकुमाम, बयलकाँडा गढीमा शाहको सालिक अनावरण गरिएको छ । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर निमारे सुर्खेतका कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शाहको सालिक अनावरण गरेका हुन् ।
सुर्खेत- नेपाली सेनाले सुर्खेतको वयलकाँडा गढीमा पृथ्वीनारायण शाहको सालिक स्थापना गरेको छ।पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारे सुर्खेतले मंगलबार सालिक अनावरण गरेको हो । उपरथी प्रेम शाहीले एक कार्यक्रमकाबीच सालिका अनावरण गरे । उनले संस्कति संरक्षण गर्दै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्य अनुसार सालिक राखिएको उपरथी शाहीले जानकारी दिए । गढी क्षेत्रमा […]