ओमानविरूद्ध सागर पुनको अर्धसतक

सागर पुनले ओमानविरूद्ध अर्धसतक प्रहार गरेका छन्। मलेसियामा आजदेखि सुरू भएको एसिया कप क्रिकेटको छनोट अन्तर्गत पहिलो खेलमा ओमानविरूद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका पुनले ६५ बलमा १ छक्का र ४ चौकासहित अर्धसतक पुरा गरेका हुन्।