काठमाडौं– संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि क्रोधित हुँदै सुरक्षा परिषद्को बैठकबाट एक्कासी बाहिरिएका छन् । १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलले विश्व खाद्य संकटलाई युक्रेनमाथि रुसी आक्रमणले अझ बढाएको आरोप लगाएपछि रुसी प्रतिनिधि भासिली नेबेन्जिया बैठकबाट एक्कासी बाहिरिएका थिए । बैठकका क्रममा माइकलले रुसी फौजले युक्रेनमा युद्ध अपराध एवम् मानवताविरोधी अपराध […]