काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै धर्ना र प्रदर्शन गर्दै आएको नेपाल बार एसोसिएसनले सोमबार महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउने भएको हो । सोमबार दिउँसो सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व […]