किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि नगर्न विद्यालयहरुलाई बुटवलका प्रमुखको निर्देशन

बुटवल – बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन्। मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा उनले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनुपर्ने बताए। माध्यमिक तहको भर्ना शुरु हुनुअघि आयोजित छलफलका क्रममा उनले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान […]

सम्बन्धित सामग्री

भर्ना शुल्क नबढाउन बुटवल उपमहानगरको निर्देशन

बुटवल उपमहानगरपालिकाले भर्ना शुल्क वृद्धि नगर्न बुटवलका विद्यालयहरूलाई निर्देशन दिएको छ । मङ्गलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउन जोड दिँदै भर्ना शुल्क नबढाउन निर्देशन दिएको हो ।