भारत-क्यानडा तनावः कूटनीतिज्ञको सुरक्षा भए भिसा सेवा पुनः सुरु गर्ने जयशङ्करको भनाइ - BBC News नेपाली

क्यानडामा एक सिख पृथक्तावादी नेताको हत्याका विषयमा दुई देशबीच केही महिनायता आरोप-प्रत्यारोप चल्दै आएका बेला भारतीय विदेशमन्त्रीले सम्बन्ध सुधार हुन सक्ने सङ्केत गरेका छन्।