चर्को घाममा काम लगाउने कतारका थप १०६ कम्पनी कारबाहीमा

दोहा : नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा चर्को घाममा काम लगाउने १०६ कम्पनीलाई कारबाही गरिएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको श्रम निरीक्षण विभागले १ जुलाई देखि ३१ सम्म गरेको निरीक्षणमा चर्को घाममा काम लगाउने १०६ कम्पनीका साइटलाई कारबाही गएको जनाएको छ । कारवाहीमा परेका ती कम्पनीका साइटहरूलाई अबदेखि निषेधित […]