गिजाेलिएकाे एमसिसी : माओवादी र एकीकृत समाजवादीको दोहोरो भूमिका

काठमाडौं : अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को विवादले नेपालको राजनीति मात्र नभएर जनतासमेत विभाजित भएका छन्। सरकारले प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल गर्दैगर्दा तल्लो स्तरसम्म जनमत दुई ध्रुवमा बाँडिएको हो। पाँचदलीय सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवाको एमसिसी अगाडि बढाउने अडानले अहिले गठबन्धनमै खटपट भइरहेको छ। गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र एमसिसी यथास्थितिमा पारित गर्न हुँदैन भन्नेमा कठोर अडान लिइरहेको छ। माओवादीलाई माधवकुमार नेपाल नेतृत्

सम्बन्धित सामग्री

सत्तागठबन्धनको बैठक जारी

संसदबाट एमसिसी सम्झौता पारित भएपछि बिहीबार सत्तागठबन्धनको बैठक बसेको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।  बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी...

एमसिसी छलफल : कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरु भएको हो। आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्ने कार्यसूची छ। सरकारले फागुन ८ गते संसदमा टेबल गरेको एमसिसीमाथि आजबाट प्रतिनिधिसभामा छलफल हुँदैछ। तर, पाँच दलीय सत्ता गठबन्धनमा कुरा मिल्न सकेको छैन।  प्रधानमन्त्री देउवा एमसिसी पास गर्नुपर्ने पक्षमा रहेपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी राष्टिय जनामोर्चा एमसि

संसदमा एमसिसीः सत्ता स्वार्थले लतारिए माओवादी, समाजवादी र सभामुख सापकोटा

काठमाडौँ – प्रतिनिधिसभामा आइतबार एमसिसी टेबल गर्दा सरकारमा रहेको माओवादी केन्द्र, एकीकृत समाजवादी र सभामुख अग्निप्रसाद सापकोटा लतारिएका छन्। एमसिसीका केही प्रावधानप्रति विमति जनाउँदै विपक्षमा उभिँदै आएका माओवादी र समाजवादी अन्ततः विरोध गरेझैँ गर्दै एमसिसी टेबल गर्न सहयोगी बनेका छन्। विभिन्न चरणमा आफैँ सहभागी भएर अघि बढाएको एमसिसी सम्झौता संसदमा पेश नै गर्न नदिने अडान […]

सत्ता गठबन्धनकाे बैठक बस्दै

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेकाे हाे । कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् ।  तर १६ फागुनभित्र […] The post सत्ता गठबन्धनकाे बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालुवाटार बैठकमा कसले के भने?

काठमाडौँ – बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक एमसिसीका विषयमा अनिर्णत भएको छ। निर्णायक भनेर आह्वान गरिएको बैठकमा दलहरुले आ–आफ्नै अडान व्यक्त गरेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि झैं बिहीबारको बैठकमा पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुलाई एमसिसी अनुमोदन गर्न सहयोगका लागि आग्रह […]

एमसिसीमा देउवालाई दबाब, पाएनन् साझेदारकै साथ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी फागुन १६ गतेभित्र संसद्‌बाट पास गराउन दिइरहेको अमेरिकी दबावमा सत्ता गठबन्धनबाटै साथ पाउन सकेका छैनन्। बुधबारको संसद् बैठकमा एमसिसी संसद्‌ पेश गराउने मनस्थितिमा पुगेको देउवा सत्ता गठबन्धनका कुनै दलले पनि साथ नदिएपछि बाध्य भएर पछि हटेका छन्। पाँच दलीय सत्ता गठबन्धनमा रहेको कांग्रेस बाहेक कुनै दल एमसिसी यथास्थितिमा अगाडि बढ्न नहुने पक्षमा छन्। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी दल (जसपा) र राष्ट्रिय ज

प्रचण्ड-नेपाल अडान : कार्य व्यवस्थामा सहमति जुटाएर मात्र एमसिसी संसदमा प्रवेश

कांग्रेसले एमसिसी संसदमा टेबुल गर्ने तयारी गरे पनि सत्तागठबन्धनका अन्य दलहरू अझै निर्णयमा पुग्न सकेका छैनन् । एमसिसी संसदमा टेबुल गर्नै नदिने अडानमा रहेका माओवादी र एकीकृत समाजवादी केही दिनयता नरम देखिएका छन् । तर,...

अझै अलमल

पछिल्लो समय प्रधानमन्त्री देउवा जसरी पनि यो परियोजना अघि बढाउने तयारीमा जुटेका छन्।उनले सत्ता गठबन्धनका नेताहरूसँग पनि यस विषयमा छलफल गरेका छन्। तर यथास्थितिमा एमसिसी कार्यान्वयनमा सत्तारुढ माओवादी केन्द्रसँगै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा...