जाजरकोट : जगदुल्ला गाउँपालिका–४ चौँरीकोट मौरेलेख डोल्पामा चौँरीको बथानले वातावरण नै रमाइलो बनाएको छ। सुरुमा ५३ वटा चौरीबाट सुरु गरिएको यो फारम अहिले चौँरीको संख्या चारसय भन्दा बढी पुगेको छ।स्थानीयले समूहमार्फत सामूहिक रुपमा सुरु गरेको चाैँरी पालन व्यवसाय बिभिन्न निकायको सहयोगबाट फष्टाउँदै गएको हो। करिब चारहजार मिटरको उचाइमा रहेको मौरे लेखमा (भालु पाटन) व्यवसायिक चौरी पालन फर्मले स्थानीय सरकार र प्रदेश सरकारको संयूक्त लगानीमा चौँरी पालन सुरु गरिएको चौँरी पालन समूहका अध्यक्ष शक्तप्रसाद