काठमाडौं : चीनबाट २ महिना अघि फैलिएको कोरोना भाइरस (कोभिड–१९) ३० देशमा फैलिएको छ। पछिल्लो समय मध्य पूर्वमा बढी देखिन थालेको कोरोना भाइरस दक्षिण कोरिया, इरान, बहराइनमा पनि देखिएको छ।
चीनमा भने कोरोनाको संक्रमण दर घट्दै गएको तर अन्य देशमा भने यसको संक्रमण दर बढ्दे गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।...