धनीको सम्पत्ति गरीबलाई बाँड्ने योजना बनाउँदै सी चिनपिङ

चीनका राष्ट्रपति सी चिनपिङले देशमा सम्पत्तिको पुनर्वितरण गर्ने साहसी प्रतिबद्धता यसै साता गरेका छन् । देशका धनाढ्य नागरिक तथा व्यापारिक प्रतिष्ठानमाथि उनले थप दबाब दिन खोजेका हुन् । सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई मंगलवार सम्बोधन गर्दै सरकारले सामाजिक न्यायका लागि सम्पत्ति पुनर्वितरण गर्ने व्यवस्था बनाउनुपर्ने ...