बाजुरा : कांग्रेस उम्मेदवार बद्री पाण्डेले बढाए मतान्तर

बाजुरा, मंसिर १७ । एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ । मत विवादका कारण निर्वाचनको ११ औं दिनमा सुरु गरिएको मतगणना अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणानअनुसार २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका पाण्डेले ११ हजार ७६ मत […]

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकी ६ः३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा […]

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ४५ सय मतान्तरको अग्रता

१७ मङ्सिर, बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकी ६ :३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । […]

रोकियो बाजुरामा मतगणना

बाजुरा । निर्वाचन सम्पन्न भएको १२औँ दिनमा थालिएको बाजुराको मतगणना पुन रोकिएको छ । बिहीबारबाट थालिएको मतगणना शुक्रबार पुनः मुचुल्काभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको गणना रोकिएको हो । हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी ४० मत देखिएपछि गणना रोकिएको हो । मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले ५ हजार ४१९ […]

बाजुरा र स्याङ्जा २ मा मत गणना गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। मंगलबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेस उम्मेदवार...

कांग्रेस उम्मेद्वार झिनो मन्तान्तरमा अगाडि

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहँदा ४ स्थानमा अग्रता कायम गरिरहेको छ। तर वाम गठबन्धनको तुलनामा कांग्रेस उम्मेद्वारहरू झिनो अन्तरमा मात्र अगाडि छन्। जबकी एमाले र माओवादी केन्द्रका उम्मेद्वारहरू कांग्रेससँगको प्रतिष्पर्धामा ठूलो अन्तरले अगाडि छन्। कांग्रेस बाजुरा, रसुवा, ललितपुर-३ र हुम्लामा अगाडि छ। बाजुरामा प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार कविराज पण्डितले ४६२२ मत…