एमालेको बैठक छिटो बोलाउँछु: प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब साबिक एमालेको बैठक बोलाउने बताएका छन् । सर्वोच्चको फैसलालगत्तै बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाअनुसार छिटै एमालेको बैठक बोलाइने जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक परेमा […] The post एमालेको बैठक छिटो बोलाउँछु: प्रधानमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.