काठमाडौँ - निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजबाट गुण एयरलाइन्सले उडान सुरु गरेको हो ।
सुरुआती उडान काठमाडौँबाट पोखरा र भरतपुर गरेपछि तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपाल…