विपक्षीले भेट्टाए राष्ट्रपतिको उम्मेदवार, यशवन्तको नाममा जुट्यो सहमति

७ असार, काठमाडौं । भारतमा विपक्षी दलहरुले तृणमुल कांग्रेसका उपाध्यक्ष यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेका छन् । शरद पवारले राष्ट्रपतिको उम्मेदवार बन्न अस्वीकार गरेपछि सिन्हाको नाममा सहमति जुटेको हो । मंगलबार दिल्लीमा बसेको १७ विपक्षी दलको बैठकले सिन्हाको नाममा सहमति जुटाएको कांग्रेस नेता जयराम रमेशले बताएका हुन् । सिन्हा, अटल बिहारी वाजपेयी सरकारमा वित्त […]

सम्बन्धित सामग्री

रास्वपाको समर्थनपछि रामचन्द्रले भने- अब राष्ट्रिय सहमति भयो

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेलले लगभग राष्ट्रिय सहमति भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा उभिने निर्णय गरेपछि उनले यस्तो बताएका हुन् । मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘अब राष्ट्रिय सहमति भयो । लगभग राष्ट्रिय सहमतिमा पुगियो । अब निर्वाचनको परिणामको प्रतीक्षामा छौं ।’ उनले राष्ट्रलाई सहि […]

नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भएको छ। पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति जुटिसकेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन।

राष्ट्रपति उम्मेदवारको नाम घोषणा गर्न बस्दै एमाले बैठक

राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा भावी राष्ट्रपतिको उम्मेदवार तय गर्नका लागि वा अन्य दलसँग सहमति भए त्यसलाई अनुमोदन गर्नका लागि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमालेको राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको दाबी गरे ।  ...

एमालेबाट राष्ट्रपतिकाे उम्मेदवार उठाउँछौं, राष्ट्रिय सहमति हुनुपर्छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले सत्तारूढ दलहरूबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको समेत स्पष्ट पारे । सभामुखमा देवराज घिमिरे निर्वाचि...

मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ : उम्मेदवार नेम्वाङ

नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार एवम् पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ ।

राष्ट्रपतिको उम्मेदवार चयनका लागि एमाले स्थायी कमिटीको बैठक सुरू

राष्ट्रपतिको उम्मेदवार छान्न सत्तारूढ दल नेकपा एमालेको स्थायी समिति बैठक सुरू भएको छ। मं‌गलबार प्रधानमन्त्री निवास वालुवाटारमा केहीबेर अघि सुरू भएको स्थायी समितिको बैठकले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा सहमति गर्ने स्रोतले बताएको छ। निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार…