९१ वर्षीया उपमेयर कार्कीले कोरोनालाई जित्नुभयो

काठमाण्डाै - वीरगञ्ज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कोरोनालाई जित्नु भएको छ । ९१ वर्षकी उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेको बताउनु भएको छ ।  वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उहाँकाे उपचार भएको हो ।