गुप्तचर एआइजी नियुक्तिमा नजरअन्दाज किन ?

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक(एआईजी) पद रिक्त भएको हप्तौँ भइसक्दासमेत नियुक्ति गर्ने कुनै सुरसार देखिँदैन । अन्य सुरक्षा निकायहरूमा अवकाश नहुँदै नियुक्तिका लागि दौडधुप चलिरहँदा नेपालको मुख्य गुप्तचर निकायमा रहेका एक मात्र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक नियुक्ति प्रक्रिया अघि नबढ्दा दैनिक कामकारबाहीमा नै असर परेको गुप्तचर स्रोत बताउँछ । नजिकिँदो चुनावमा […]