७५३ वटै स्थानीय तहलाई सुर्तीजन्य पदार्थ प्रयोगमा निषेध गर्न विज्ञकाे सुझाव

काठमाडौं । देशभरका स्थानीय तहले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुले बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ४० औँ वार्षिकोत्सव समारोहमा सहभागी बक्ताहरुले सुर्तीजन्य पदार्थ सेवन क्यान्सर रोग लाग्ने मुख्य कारण भएकाले ७ सय ५३ वटै स्थानीय तहले यस विषयमा अनिवार्य व्यवस्था गर्नुपर्ने बताएका हुन् । साेही […]