काठमाडौं, २१ असार । राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्दा दायर गरेको छ । विदेशी मुद्रा अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत स्थायी घर भई काठमाडौं सामाखुशी बस्दै आएका गणेश पौडेलमाथि विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । विभागले पौडेलमाथि विदेशबाट अनौपचारीक माध्यमबाट ठुलो परिणामको रकम प्राप्त भई नेपालमा विभिन्न […]