पर्सा ११ माथि आर्मीको सहज जित, कुशलको अलराउन्ड प्रदर्शन

पर्साको वीरगन्जस्थित नारायणी रंगशालामा जारी प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल आर्मीले पर्सा ११ लाई ६६ रनले पराजित गरेको छ ।  राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा आर्मी तीन...