काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस रामेछापको लुभुघाटमा दुर्घटना

काठमाडौँ। रामेछापको बेथानबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ। मंगलबार बिहान काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

सम्बन्धित सामग्री

सिराहामा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, २५ घाइते

पूर्वपश्चिम राजमार्गअन्र्तगत सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका– २० का...

अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना : पाँच जनाको मृत्यु, २८ घाइते

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ । प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन् । प्रान्तीय सूचना […]

यात्रुबाहक बस दुर्घटना हुँदा ६ घाइते

रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक दुर्घटना भएको छ । बा. ३ख ६०३५ नम्बरको बस बस कालिकास्थानमा दुर्घटना भएको हो ।  दुर्घटनामा परेर कम्तीमा ६ जना घाइते भएका छन् । बसमा ३५...

सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

जनकपुरधाम- सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित पूर्व-पश्चिम लोकमार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ […]

अमलेखगञ्जमा यात्रुबाहक बस दुर्घटना, १० जनाको मृत्यु

बारा :  बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना भएको छ।उक्त दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना भएको हो।दुर्घटनामा परी २५ जना घाइते भएको प्रहरीले जनाएको छ।

कालिकोटबाट सुर्खेत आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । कालिकोटबाट सुर्खेत आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो ।कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका ३ अन्तर्गत सिस्ने भन्दा केही अगाडि  बस दुर्घटना भएको दैलेख प्रहरी जानकारी दिएको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना : ८० जना घाइते

नुवाकोटाको किस्पाङ गाउँपालिकाको सल्मेबाट त्रिशूली आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन्। आइतबार किस्पाङ ३ किर्नेबगरमा प्रदेश नं ३–०१–००६ ख १५४१ नम्बरको बस दुर्घटना भएको हो...

दाङमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्यु

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

दाङमा यात्रुबाहक बस दुर्घटना दुई जनाको मृत्यु

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।  मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।