गण्डकीमा १२ जना नेताले छाडे विवेकशील, मिश्रलाई तानाशाहको आरोप

पोखरा : गण्डकी प्रदेशमा विवेकशील साझा पार्टीका १२ जनाले पार्टी परित्याग गरेका छन्। आइतवार स‌ंयुक्त रुपमा प्रेस विज्ञप्तिमा जारी गर्दै १२ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्। पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्याग गरेका छन्। मिश्र तानाशाह बनेको उनीहरुको आरोप छ। यसअघि साउन…