खोटाङमा प्रभावशाली नेताले निर्वाचनमा गुमाए प्रभाव

खोटाङ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश तथा केन्द्रका प्रभावशाली नेताहरूको वडा तथा पालिकामा फरक राजनीतिक दलका उमेदवार विजयी भएका छन् । दश स्थानीय तह रहेको खोटाङमा आफ्नो गृहवडा तथा पालिकामा अर्कै पार्टीका उमेदवार विजयी भएपछि प्रदेशका मन्त्री तथा केन्द्रीयस्तरका नेताहरूको पार्टीभित्रै आलोचना भइरहेको छ ।  नेकपा (एमाले)का...

सम्बन्धित सामग्री