सर्लाही – जंगली जनावरले बाली नोक्सान गरेर हैरान पारेपछि सर्लाही हरिपुर-१, का किसानहरुले स्थानीय निकायसँग सहयोगका लागि आग्रह गरेका छन।
उनीहरुले डिभिजन वन कार्यालय सर्लाही, हरिपुर नगरपालिका, बरहथवा नगरपालिका हरिवन नगरपालिका र बागमती नगरपालिकासँग जंगली जनावरको छेकवार गर्न आर्थिक सहयोगको लागि...