सर्वोच्च अदालतले दैनिक हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्योट गर्ने

सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा  फर्स्योट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ । सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर  पुराना मुद्दा  फर्स्योट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधीन अवस्थामा रहेका  पुराना मुद्दाहरु शून्यमा पुर्याउने लक्ष्य राखेको बताएको छ ।मुद्दाहरूलाई शून्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा